• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   सभामुखको कुर्सीमा पार्टीको कार्यकर्ता देख्यौँ: प्रमुख सचेतक शाही ★   नेपाली काँग्रेसले आउँदो चुनावमा आजको मूल्य चुकाउँछ: प्रधानमन्त्री दाहाल ★   सभामुखसँग प्रतिनिधि सभा बैठक सञ्चालन गर्नुको विकल्प थिएन: मन्त्री गिरी ★   काँग्रेसले लोकतन्त्रको भद्दा मजाक गर्‍यो: गृहमन्त्री लामिछाने ★   संसदमा सभामुख पार्टी विशेषको कार्यकर्ताको रुपमा प्रश्तुत भए: काँग्रेस ★   प्रिमियर लिगमा कसले कुन अवार्ड पाए ? ★   बजेट अभावमा खानेपानी आयोजना निर्माण ठप्प ★   पर्यटकीय नाढिमन ताल गौचरनमा परिणत ★   सहकारी ठगलाई जोगाउन सरकार संसदीय मूल्य मान्यता मास्न उद्धत भयो: कांग्रेस ★   रइसीको निधनपछि को बन्ला इरानको नयाँ राष्ट्रपति ?

लेभरकुसेनसँग बराबरी खेलेको रोमा युरोपा लिगको फाइनलमा



एजेन्सी । इटालियल क्लब एएस रोमा युरोपा लिगको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको सेमिफाइनलको दोस्रो लेगमा जर्मन क्लब लेभरकुसेनसँग गोलरहित बराबरी खेलेपनि रोमा समग्रमा १–० को नतिजासहित उपाधिनजिक पुगेको हो ।

रोमा यसअघि भएको पहिलो लेगमा आफ्नो घरेलु मैदानमा १–० गोलले विजयी बनेको थियो । रोमाले अब उपाधिका लागि स्पेनिस क्लब सेभियासँग प्रतिस्पर्धा गर्नेछ ।

गएराति नै भएको खेलमा सेभियाले युभेन्ट्सलाई हराउँदै फाइनलमा स्थान बनाएको छ । फाइनल खेल जुन १ मा हँगेरीको पुस्कास एरिनामा हुनेछ ।