३१ भाद्र २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रिपरिषद विस्तार गर्दै प्रधानमन्त्री, को-को बन्ने भए नयाँ मन्त्री



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः मन्त्रिपरिषद विस्तारको तयारी गरेका छन् । प्रधानमन्त्री ओलीले बिहीबार अपराह्न मन्त्रिपरिषद विस्तारको तयारी गरेका हुन् । 

राष्ट्रपति कार्यालय शितल निवासमा नयाँ मन्त्रीहरुलाई शपथ खुवाउने तयारी छ ।

कसलाई कुन मन्त्रालयको जिम्मेवारी दिदै छन् प्रधानमन्न्त्री ओली 

१. खगराज अधिकारी,गृहमन्त्री 

२. नैनकला थापा, सन्चारमन्त्री

३. नारदमुनी राना, वनमन्त्री

४. ज्वालाकुमारी साह, कृषि मन्त्री

५. मोहन वानियाँ, विनाविभागीय

६. गणेश पहाडी, सामान्य प्रशासन मन्त्री 

७. राजकिशोर यादव, उद्योग मन्त्री

८. आशा विक, वन राज्यमन्त्री