• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

११ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज सुनको मूल्य घटेको छ । आज छापावाल सुन तोलामा ११ सयले घटेर एक लाख १० हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, बुधवार तेजाबी सुन एक लाख नौ हजार पाँच सयमा कारोबार भइरहेको छ । हिजो उक्त सुन एक लाख १० हजार ५५० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदी तोलामा पाँच रुपैयाँले घटेर एक हजार तीन सय ७० रुपैया कायम भएको महासंघले जनाएको छ । ।