२९ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गण्डकी प्रदेश सभाको बैठक फेरि सुरु



अ+ अ-

कास्की । आधा घण्टाका लागि स्थगित भएको गण्डकी प्रदेश सभाको बैठक सुरु भएको छ । बैठक केही समय ढिला सुरु भएको हो ।

 
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मतका लागि राखेको प्रस्तावमाथि उठेका प्रश्नहरुको जवाफ दिँदैछन् ।