२९ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

परराष्ट्रमन्त्री महासेठसंग पाकिस्तानका राजदूत हैदर शाह बीच भेट



अ+ अ-

काठमाडौ । उपप्रधान तथा परराष्ट्रमन्त्री रघुबिर महासेठसंग नेपालका लागि पाकिस्तानका राजदूत हैदर शाहले भेट गर्नुभएको छ ।

सिंहदरबारस्थित परराष्ट्रमन्त्रालयका भएको  भेटवार्ता मा दुईपक्षीय हित, सहकार्य र कोरोना भाइरसविरुद्ध लड्ने विषयमा कुरा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।