२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

टोपबहादुर पक्राउको जानकारीसहितको पत्र संसद सचिवालयमा पठाइयो



फाईल फोटो
अ+ अ-

काठमाडौं । नेपाल प्रहरीले पूर्वमन्त्री एवं एमाले सांसद टोपबहादुर रायमाझी पक्राउ परेको जानकारीसहितको पत्र संसद सचिवालयमा पठाएको छ ।

काठमाडौं प्रहरी परिसरले रायमाझीलाई आइतबार साँझ पक्राउ गरिएको जानकारी सचिवालयमा गराएको हो । पक्राउ पुर्जी जारीपछि फरार रायमाझी आइतबार साँझ बूढानीलकण्ठबाट पक्राउ परेका थिए ।

योसँगै रायमाझी पक्राउको सूचना प्रहरीबाट प्राप्त भएपछि उनलाई निलम्बनको प्रक्रिया अघि बढ्नेछ ।

यो पनिः टोपबहादुर रायमाझीको सांसद पद अब के हुन्छ ?