११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

फ्रान्सका राष्ट्रपति म्याक्रोंलाई थप्पड हान्ने युवकलाई चार महिना जेल



अ+ अ-

काठमाडौं । फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोंलाई सार्वजनिक समारोहमा गालामा थप्पड हान्ने युवक चार महिना जेल जाने भएका छन् । भ्यालेन्सको एक अदालतले बिहीबार २८ वर्षीय दामियन तारेललाई सार्वजनिक समारोहमा राष्ट्रपति म्याक्रोंलाई गालामा थप्पड हानेको कारण चार महिना जेल सजाए दिएको हो । 

उनलाई सार्वजनिक पदमा रहेका व्यक्तिविरूद्ध  हिंसा गरेको अभियोगमा दोषी ठहर गर्दै जेल सजाय सुनाएको हो। 

म्याक्रोंमाथि थप्पड हानिएको घटनाको फ्रान्सका राजनीतिज्ञहरूले निन्दा गरेका छन्।