२२ असार २०८३, सोमबार
,
Latest
झापामा नियमविपरीत सञ्चालित शैक्षिक परामर्श संस्था कारबाहीको दायरामा कालीकोटमा ‘विषादी न्यूनीकरण अभियान’ धुलिखेल–खावा सडकखण्डः रातका समयमा बन्द नगरिने खाद्य स्वच्छता र गुणस्तर पालना गर्न व्यवसायीलाई विभागको निर्देशन सरकारलाई कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूले भनेः कर्णालीलाई सुरक्षित सडक चाहिएको छ, मृत्युमार्ग होइन ललितपुरमा युवतीमाथि सार्वजनिक रूपमा अश्लील हर्कत, पीडितकै भिडिओपछि आरोपीको खोजीमा प्रहरी सांसद राईको प्रश्नः प्रधानमन्त्रीको देशविरोधी अभिव्यक्ति हटाउनु भनेर पाँच वर्षै भनिरहनुपर्ने हो ? नाडा अटो शो २०२६ का लागि स्टल वितरण सम्पन्न सार्वजनिक शिक्षाको गुणस्तर अभिवृद्धि गर्न आयोजित प्रदेशस्तरीय सम्मेलन जनकपुरमा सम्पन्न पूर्वी नेपालका नयाँ पर्यटकीय गन्तव्य प्रवर्द्धनमा महिला पर्यटन व्यवसायी सञ्जाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाको आयोवाको कोरलभिल सहरमा एशियन महोत्सव -फोटोफिचर



अ+ अ-

अमेरिका (आईओवा ) । अमेरिकाको आयोवाको कोरलभिल सहरमा एशियन महोत्सबको आयोजना गरिएको छ ।

महोत्सवमा एशियाका बिभिन्न देशबाट आएका नागरिकहरु भेला भएका थिए । महोत्सवमा एशियाका बिभिन्न मुलुकका नागरिकहरुले आ आफ्ना् देशको सास्कृतिक कला प्रर्दशन गर्नुका साथै खाना तथा देशको पहिचना दिलाउने बिभिन्न पोशाक तथा सामग्रीहरुको प्रर्दशन गरेका थिए ।

महोत्सबमा चिनको प्रशिद्ध ओपेरा का साथै भारतको गित तथा नृत्य , मंगोलिया भियतनाम , नेपाल लगायतका नागरिकले बिभिन्न प्रस्तुति गरेका थिए ।

 

फोटो- न्यूजपोलार