२२ असार २०८३, सोमबार
,
Latest
ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ सुकुम्बासीमाथिको व्यवहारले राज्यको असक्षमता उजागर गर्‍यो : सांसद धिताल दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरोबाट नौ जनाको मृत्यु घुस लिएको अभियोगमा पूर्वचिनियाँ अधिकारीलाई मृत्युदण्ड गाजामा हतियारको नियन्त्रण प्यालेस्टिनी प्राविधिक समितिको जिम्मामा बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान साउदी अरब भ्रमणमा जाँदै गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश स्वास्थ्यमन्त्री मेहताद्वारा आयुर्वेद चिकित्सालयको अनुगमन ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पीडितले पाए रकम
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस पदाधिकारीको बैठक देउवा निवासमा



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवा निवासमा पदाधिकारी बैठक बस्ने भएको छ । सभापती देउवाले पार्टीको १४औं महाधिवेशन बारे निणर्य गर्न  दिउँसो २ बजे पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाएका हुन् । 

बैठकमा पार्टीको १४औँ महाधिवेशनका बारेमा छलफल हुनुका साथै कोरोना महामारी तथा राजनीतिक प्रतिकुलताका बीच महाधिवेशन कसरी गर्ने भन्ने सम्बन्धमा छलफल हुने बताइएको छ।

कांग्रेसले भदौ ७ देखि १० सम्म १४औँ महाधिवेशन गर्नेगरी मिति तोकेको छ । तर, कोरोना महामारी तथा जारी राजनीतिक उतारचढावका कारण महाधिवेशन समयमै होला भन्नेमा भने आशंका बढ्न थालेको छ।