• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

प्राविधिक समस्या आएपछि भोजपुर उडेको नेपाल एयरलाइन्सको विमान काठमाडौँ नै फर्काइयो



काठमाडौँ । विमानमा प्राविधिक समस्या आएपछि काठमाडौँबाट भोजपुर उडेको नेपाल एयरलाइन्सको ट्वीनअटर विमान काठमाडौँ नै फर्केको छ ।

बिहान ६ बजेर ३३ मिनेटमा उडेको विमानमा प्राविधिक समस्या देखिएपछि विमानलाई काठमाडौँ फर्काइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।