२९ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्रीलाई प्रदेश प्रमुखको झाको पत्र : मन्त्रिपरिषद् समावेशी भएन



अ+ अ-

काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतप्रति असन्तुष्टि जनाउदै प्रदेश प्रमुख राजेश झाले मन्त्रिपरिषद् विस्तारमा समावेशी ल्याउनु पर्ने बताएका छन् ।  

प्रदेश प्रमुख झाले मुख्यमन्त्री राउतलाई प्रदेशभित्रको जनघनत्व र सामुदायिक उपस्थितिलाई सरकारभित्र प्रतिनिधित्व गराउन प्रदेश सरकारको जिम्मेवारी र दायित्व हुने बताएका छन् । 

प्रदेश प्रमुख झाले पत्रमा लेखेका छन्  ‘प्रदेशभित्रका महिला, दलित, आदिवासी, गैरमधेसीलगायतका पक्षलाई समानुपातिक, समावेशी उपस्थितितर्फ विशेष पहल गर्न स्मरण गराइन्छ ।’