• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

लगातार ६ खेलको हारपछि चेल्सीको जित



एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत चेल्सीले सहज जित निकालेको छ । गएराति भएको खेलमा चेल्सीले बर्नेमाउथलाई उसकै मैदानमा ३–१ गोलले पराजित गरेको हो ।

चेल्सीलाई जित दिलाउन ९ औं मिनेटमा कोनोर गालाघेर, ८२ औं मिनेटमा बेनोट बाडियासिले र ८६ औं मिनेटमा जोआओ फेलिक्सले गोल गरे ।

बर्नेमाउथका मासियस भिनाले २१ औं मिनेटमा एक गोल गरे । यो नतिजासँगै चेल्सी ३४ खेलबाट ४२ अंकका साथ ११ औं स्थानमा छ ।

बर्नेमाउथ ३५ खेलबाट ३९ अंकका साथ १४ औं स्थानमा छ ।