५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराजा दम्पत्ती लखनउतर्फ प्रस्थान



file
अ+ अ-

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह श्रीमती कोमलसहित लखनउतर्फ प्रस्थान गर्नुभएको छ । उहाँ नेपालगञ्जबाट सडक मार्ग हुँदै लखनउतर्फ लाग्नुभएको हो ।

उहाँको सचिवालयलका अनुसार केही दिनका लागि पूर्वराजा दम्पत्ती लखनउ जानुभएको हो । निजी भ्रमणका क्रममा उहाँले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसहित केही नेताहरुलाई भेट्नसक्ने स्रोतले बताएको छ ।

पूर्वराजा शाह केही दिनदेखि नेपालगञ्जमा रहेका आसपासका केही जिल्लाहरुको भ्रमणमा हुनुहुन्थ्यो ।