२५ श्रावण २०८३, सोमबार
,
Latest
स्काउटका पदाधिकारीलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश आहारा बढेपछि शुक्लाफाँटामा बढ्दै पाटेबाघ पूर्वमन्त्री कार्की १५ लाख धरौटीमा थुनामुक्त जनकपुरधाम-६ का वडाध्यक्ष साहको निधन, उपमहानगरपालिकामा शोक बिदा सन्दीप लामिछाने नेपाली टोलीको कप्तान नियुक्त क्यान्सर उपचारमा विश्वस्तरीय सेवा प्रदान गर्दै नेपाल क्यान्सर हस्पिटल मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यमा सहभागी हुन आह्वान राखेप बोर्ड सदस्यमा धनीराम र ललिता साउनको अन्तिम सोमबारः गोदान, पूर्णपात्र गरी साउने व्रत समापन देवानगञ्ज घटनाका मृतकलाई शहीद घोषणा गर्न माग, सम्झौता कार्यान्वयन नभए आन्दोलनको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस नेता कँडेल झुण्डिएको अवस्थामा फेला



अ+ अ-

काठमाडौँ । चितवनका कांग्रेस नेता एव व्यवसायी शंकर कँडेल मृत फेला परेका छन् । मंगलबार साँझ आफ्नै घरमा रहेको अनमोल फिडको कार्यालयमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । भरतपुर वडा नं ३ बेलचोक निवासी कँडेल पोल्ट्री व्यवसायमा संलग्न थिए ।

उनी नेपाली कांग्रेस चितवनका पूर्वकोषाध्यक्ष र वर्तमान महासमिति सदस्य समेत थिए । घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।