२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेयर बालेनको आक्रोश: नयाँ , पुरानो सबै नेताहरु चोर हुन् !



फाईल फोटो
अ+ अ-

काठमाडौ । काठमाडौ महानगरपालीका प्रमुख बालेन साहले नयाँ, पुरानो सबै नेताहरु चोर भएको भन्दै आक्रोश पोख्नुभएको छ ।

मंगलबार साँझ सामाजिक संञ्जालमा एक स्टाटस राख्दै साहे यिनीहरु कसैलाई पनि देशको माया नभएको जनाउनु भएको छ ।

उहाँले लेख्नु भएको छ-

नयाँ , पुरानो सबै नेताहरु चोर हुन्,
कसैलाई देशको माया छैन ।

मेयर साहले काठमाडौ महानगरपालीकालाई राजनीतिक दल र सरकारले सहयोग नगरेको गुनासो गर्दै आउनु भएको छ ।