३१ भाद्र २०८३, बुधबार
,
Latest
विपद् व्यवस्थापनमा सरकारी निकायबीच निरन्तर समन्वय भइरहेको छ : लामिछाने सरकार र पार्टीको काम बाँडफाँड भएको छ, डुप्लिकेसन आवश्यक छैनः रवि लामिछाने सत्तारुढ दलका सांसदले प्रधानमन्त्रीलाई सोधे–योग्यता, क्षमाता र विज्ञता नागरिक प्रशस्तै छन्, राजदुत नियुक्ति किन रोकियो… जेन–जी आन्दोलनका शहीद परिवार र घाइतेलाई तत्काल न्याय दिन सरकारसँग सांसद खतिवडाको माग राप्रपा वागमती प्रदेशका सांसदहरुको अध्यक्ष लिङदेनलाई चुनौती– ‘विक्री भएको प्रमाण २४ घण्टाभित्र पेश गर्नुस्’ शिक्षा समितिले भोटेकोशी बाढी प्रभावित क्षेत्रका होल्डिङ सेन्टर अनुगमन गर्ने बाढीपहिरोको उद्धार र पुनर्निर्माण अनुगमन गर्न एक हप्ताभित्र संसदीय विशेष समिति गठन हुने विपद्का विषयमा प्रधानमन्त्रीले दल र विज्ञसँग संवाद गरी राष्ट्रिय धारणा बनाउनुपर्छ : माधव नेपाल विपद् व्यवस्थापनमा सिंहदरबारको हस्तक्षेप घटाएर स्थानीय तहलाई अधिकार दिनुपर्छः अध्यक्ष राउत स्वास्थ्य बीमा प्रभावकारी नहुँदा सर्वसाधारणले हैरानी खेप्नुपरेको सांसद शर्माको आरोप
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश सांसद थापाको पद खारेज



अ+ अ-

काठमाडौं । राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सांसद कृष्ण थापाको पद खारेज भएको छ । सांसद पदमा थमौती गर्ने यसअघिको अन्तरिम आदेश सर्वोच्च अदालतले  सोमबार खारेज गरेको हो । 

अदालतको अन्तरिम आदेशविरुद्ध प्रदेशसभा सभामुख नेत्रराज अधिकारीसहित, प्रदेशसभा सचिवालय र राष्ट्रिय जनमोर्चाको तर्फबाट अलग(अलग भ्याकेटका निवेदन परेका थिए । पुर्नवबहाली गर्न दिएको अन्तरिम आदेश विरुद्ध परेको भ्याकेट (पुनरावलोकन) निवेदनमाथि सुनुवाई गर्दै सांसद थापाको पद खारेज भएको हो ।

न्यायाधीशद्धय विश्वम्भर श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासमा तोकिएको सुनुवाईको आदेश सँगै थापाको पद गएको छ ।




भर्खरै