२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाले सरकारलाई दिएको समर्थनबारे शुक्रबार निर्णय गर्ने



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिने वा सरकारमा सहभागी हुनेबारे आगामी शुक्रबार निर्णय गर्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय बसुन्धरामा अहिले बसिरहेको केन्द्रीय कमिटीको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने वा नलिनेभन्नेबारे शुक्रबार केन्द्रीय कमिटी र संसदीय दलको बैठकले निर्णय गर्ने एक केन्द्रीय सदस्यले न्युजपोलारलाई बताउनुभएको छ ।

आजै अपराह्न ३ बजे पार्टी रास्वपा संसदीय दलको बैठक बस्दैछ । बैठकले संसदीय दलको नेतामा पार्टी सभापति रवि लामिछानेलाई चयन गर्नेछ ।

संसदीय दलको नेताबाट डिपी अर्यालले राजीनामा दिएपछि हाल उक्त पद खाली छ । अर्यालले पार्टी सभापति लामिछाने नै दलको नेता हुनुपर्ने भन्दै राजीनामा दिनुभएको थियो ।




भर्खरै