२७ भाद्र २०८३, शनिबार
,
Latest
बाढीका कारण विभिन्न बैंकका १७ वटा शाखा प्रभावित ‘सात वटा प्रदेशको बजेटभन्दा सिंहदरबारको एउटा मन्त्रालयको बजेट ठूलो छ’–संघीयता तथा योजनाविज्ञ देवकोटा हिमाली विपद् नेपालको मात्रै समस्या होइन, विश्वव्यापी जलवायु संकटको परिणाम होः झलनाथ खनाल हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात प्रलयलाई देखाएर नेपालमा लगानी गर्नु हुँदैन भन्ने धारणा बन्नु हुँदैनः कुलमान आसिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत नेपाल भलिबल लिगः आज अन्नपूर्ण र कर्णालीबीच प्रतिस्पर्धा हुने हिमाली विपद् राष्ट्रिय सीमाभन्दा परको साझा चुनौती होः परराष्ट्रमन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले गिरायो युएईको सातौं विकेट



अ+ अ-

काठमाडौँ । एसिसी मेन्स प्रिमियर कपको फाइनल खेल अन्तर्गत नेपाललाई सातौं सफलता मिलेको छ ।

कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा सन्दीप लामिछानेले नेपाललाई सातौं सफलता दिलाएका हुन् । उनले आयान अफजल खानलाई आउट पारे । खान १२ बलमा ५ रन जोडेर पेभिलियन फर्किए ।

टस हारेर युएईले ब्याटिङ थालेको हो । ताजा स्थितीमा युएई २६ ओभरमा ७ विकेटको क्षतिमा १०३ रनको स्थितीमा छ ।