२७ भाद्र २०८३, शनिबार
,
Latest
‘सात वटा प्रदेशको बजेटभन्दा सिंहदरबारको एउटा मन्त्रालयको बजेट ठूलो छ’–संघीयता तथा योजनाविज्ञ देवकोटा हिमाली विपद् नेपालको मात्रै समस्या होइन, विश्वव्यापी जलवायु संकटको परिणाम होः झलनाथ खनाल हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात प्रलयलाई देखाएर नेपालमा लगानी गर्नु हुँदैन भन्ने धारणा बन्नु हुँदैनः कुलमान आसिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत नेपाल भलिबल लिगः आज अन्नपूर्ण र कर्णालीबीच प्रतिस्पर्धा हुने हिमाली विपद् राष्ट्रिय सीमाभन्दा परको साझा चुनौती होः परराष्ट्रमन्त्री खनाल संरक्षणको प्रतीक्षामा तिलौराकोटका ऐतिहासिक जोडी स्तूप
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसिसी प्रिमियर कपः नेपालको सानदार बलिङ



अ+ अ-

काठमाडौँ । एसिसी मेन्स प्रिमियर कपको फाइनल खेल जारी छ । कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा टस जितेर नेपालले फिल्डिङ रोजेको छ । नेपालले बलिङमा युएईलाई कस्दै चार विकेट झारिसकेको छ ।

नेपालका लागि करण केसीले दुई तथा सोमपाल कामी र ललित राजवंशीले एक–एक विकेट लिएका छन् । ताजा स्थितीमा युएई १०.४ ओभरमा चार विकेटको क्षतिमा ४० रनको स्थितीमा छ ।

यस खेलको विजेता टोलीले आगमी सेप्टेम्बरमा हुने एसिया कपमा घरेलु टोली पाकिस्तान र भारतसँग खेल्न पाउनेछ ।