६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसिसी प्रिमियर कपः नेपालको सानदार बलिङ



अ+ अ-

काठमाडौँ । एसिसी मेन्स प्रिमियर कपको फाइनल खेल जारी छ । कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा टस जितेर नेपालले फिल्डिङ रोजेको छ । नेपालले बलिङमा युएईलाई कस्दै चार विकेट झारिसकेको छ ।

नेपालका लागि करण केसीले दुई तथा सोमपाल कामी र ललित राजवंशीले एक–एक विकेट लिएका छन् । ताजा स्थितीमा युएई १०.४ ओभरमा चार विकेटको क्षतिमा ४० रनको स्थितीमा छ ।

यस खेलको विजेता टोलीले आगमी सेप्टेम्बरमा हुने एसिया कपमा घरेलु टोली पाकिस्तान र भारतसँग खेल्न पाउनेछ ।