२२ असार २०८३, सोमबार
,
Latest
ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ सुकुम्बासीमाथिको व्यवहारले राज्यको असक्षमता उजागर गर्‍यो : सांसद धिताल दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरोबाट नौ जनाको मृत्यु घुस लिएको अभियोगमा पूर्वचिनियाँ अधिकारीलाई मृत्युदण्ड गाजामा हतियारको नियन्त्रण प्यालेस्टिनी प्राविधिक समितिको जिम्मामा बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान साउदी अरब भ्रमणमा जाँदै गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश स्वास्थ्यमन्त्री मेहताद्वारा आयुर्वेद चिकित्सालयको अनुगमन ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पीडितले पाए रकम
तपाईं के खोज्दै हुनुहुन्छ ?

निषेधाज्ञा खुकुलो भएसँगै उपत्यकामा सवारीसाधनहरुको चाप, ट्राफिक प्रहरीहरु चेकिङ् गर्दै (फोटोफिचर)



अ+ अ-

काठमाडौं । आजबट निषेधाज्ञा केही रुपमा सहज भएको छ । निषेधाज्ञा खुकुलो भएसँगै उपत्यकामा मानिसहरुको चहलपहल बढेको छ । सवारीसाधनहरुको पनि चाप बढेको छ ।

सवारीसाधनहरुको चाप बढेपछि विभिन्न ठाउहरुमा ट्राफिक चेकिङहरु हुन थालेको छ ।

ट्राफिक प्रहरीहरु सजारी साधनहरु चेक गर्दै गरेका केही तस्बिरहरु हेर्नुहोस्:

तस्बीरहरु – न्हुन्छेमान डंगोल