२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

निषेधाज्ञा खुकुलो भएसँगै उपत्यकामा सवारीसाधनहरुको चाप, ट्राफिक प्रहरीहरु चेकिङ् गर्दै (फोटोफिचर)



अ+ अ-

काठमाडौं । आजबट निषेधाज्ञा केही रुपमा सहज भएको छ । निषेधाज्ञा खुकुलो भएसँगै उपत्यकामा मानिसहरुको चहलपहल बढेको छ । सवारीसाधनहरुको पनि चाप बढेको छ ।

सवारीसाधनहरुको चाप बढेपछि विभिन्न ठाउहरुमा ट्राफिक चेकिङहरु हुन थालेको छ ।

ट्राफिक प्रहरीहरु सजारी साधनहरु चेक गर्दै गरेका केही तस्बिरहरु हेर्नुहोस्:

तस्बीरहरु – न्हुन्छेमान डंगोल