२० मंसिर २०८२, शनिबार
,
Latest
यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भिजिबिलिटी कम भएपछि सबै उडान प्रभावित



फाईल फोटो
अ+ अ-

काठमाडौँ । आइतबार बिहानैदेखि भिजिबिलिटी कम भएको तथा पानीसमेत परेका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान हुने सबै उडान डिले भएका छन् ।

काठमाडौँमा अहिले बादल लाग्नुका साथै पानीसमेत परिरहेको छ । शनिबारदेखि नै सुरु भएको वर्षा केही दिनसम्म रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विमानस्थलले मौसमका कारण विमानस्थलबाट हुने सबै उडान ४५ मिनेट डिले भएको जनाएको छ ।