२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपेन्द्र यादव पक्षले बोलायो कार्यकारिणी समितिको बैठक



अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टी(जसपा)को उपेन्द्र यादव पक्षले कार्यकारिणी समितकिो बैठक बोलाएको छ । 

वर्तमान राजनीतिको समिक्षा र महत्वपूर्ण निर्णयहरु गर्नका लागि शुक्रबार ११ः३० बजे बैठक डाकिएको विज्ञप्तीमा जनाइएको छ । 

बैठक केन्द्रिय कार्यालय बालकुमारी बस्ने विज्ञप्तीमा उल्लेख छ ।