६ भाद्र २०८३, शनिबार
,
Latest
जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो अमेरिकाद्वारा कतारलाई ४.५ अर्ब डलरको सैन्य विमान विक्री गर्ने प्रश्ताव स्वीकृत गरिमा प्रकरण: मृत्युदण्डको कानून बनाउन मिल्दैन ,न्याय पहिलो प्राथमिकता: गृहमन्त्री गुरुङ टर्कीको राजधानी अंकारा नजिकै कोइला खानी भत्किँदा एक श्रमिकको मृत्यु, १२ घाइते काठमाडौंमा नेपालकै पहिलो ‘फेल्ट’ कला प्रदर्शनी ‘सुसम्झना’ शुरु पहिरोले बेनी–जोमसोम र चामे–बेँसीसहर सडक अवरुद्ध होस्टलमा कुटपिट, धारिलो हतियार प्रहारबाट युवकको मृत्यु नेपाल ‘ए’ पहिलो जितको खोजीमा बङ्गलादेश हाई–परफर्मेन्ससँग भिड्दै यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य अनुदानको मल वीरगञ्ज पठाएको आरोपमा तीन जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भीम सार्की आउट भए



file photo
अ+ अ-

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत सेमिफाइनल खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ ।

नेपालले दोस्रो विकेटका भीम सार्कीलाई गुमाएके हो । उनी ४ बलमा १ रन बनाएर असलमको बलमा आउट हुन पुगे ।

यसअघि नेपालले ओपनर कुशल भुर्तेललाई गुमाएको थियो । भुर्तेल ३९ बलमा ७ चौका र १ छक्कासहित ४३ रन बनाएर आउट भएका थिए ।

अहिले आसिफ शेख र कप्तान रोहित पौडेल क्रिजमा छन् ।