२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवि र स्वर्णिमले लिए प्रतिनिधिसभा सदस्यको शपथ



अ+ अ-

काठमाडौं । यही वैशाख १० गते सम्पन्न उपनिर्वाचनबाट निर्वाचित दुई प्रतिनिधिसभा सदस्यहरुले आज शपथग्रहण गरेका छन् ।

संघीय संसद् सचिवालय सिंहदरबारमा चितवन–२ बाट निर्वाचित रवि लामिछाने र तनहुँ–१ बाट निर्वाचित स्वर्णिम वाग्लेले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

उनीहरुलाई प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले शपथग्रहण गराउनुका साथै सांसदको लोगो वितरण गरेका छन् ।

बारा २ बाट निर्वाचित सांसद उपेन्द्र यादव  भने नअनुपस्थित रहे।