२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललीतले दिलाए नेपाललाई पहिलो सफलता



अ+ अ-

काठमाडौँ । एसिसी प्रिमियर कपमा कतारविरुद्ध नेपाललाई पहिलो सफलता मिलेको छ । स्पिनर ललीत राजवंशीले कतारका ओपनर कमरान खानलाई आउट गराउदै नेपाललाई पहिलो सफलता दिलाएका हुन् ।

ओपनर खान २.२ ओभरमा एक छक्का प्रहार गर्दै ८ रन बनाएर आउट भए ।

नेपालले कतारलाई जितको लागि १५८ रनको सामान्य लक्ष्य दिएको छ । ताजा स्थितीमा कतारले ३ ओभरमा एक विकेटको क्षतिमा १८ रन बनाएको छ ।