४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले केन्द्रीय कमिटीको बैठक झापामा



फाईल फोटो
अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले केन्द्रीय कमिटीको बैठक बस्दैछ ।

एमालेले  वैशाख २८, २९ र ३० गरी तीन दिन सञ्चालन हुने बैठक झापामा बस्न लागेको हो ।

बैठकमा मंसिर ४ र वैशाख १० को चुनाव, दुई महिने ‘मिसन ग्रासरुट’ अभियानको समीक्षा र पार्टीको रणनीतिबारे छलफल हुने बताईएको छ ।