२ श्रावण २०८३, शनिबार
,
Latest
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ ब्राउन सुगरसहित एक जना पक्राउ शान्ति प्रक्रिया र गणतन्त्र स्थापनामा डा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछः संयोजक दाहाल राष्ट्रले एक प्रखर बौद्धिक व्यक्तित्व र लोकतन्त्रको सजग पहरेदार गुमायो : सभापति थापा साना नदीमा आकस्मिक बाढीको जोखिम जनकपुरधाममा गुठीको जग्गा लिजमा दिएपछि विवादः स्थानीय र ओशो ध्यान केन्द्रबीच रस्साकस्सी भारतको ओडिसामा धार्मिक उत्सवका क्रममा भागदौड, धेरै घाइते पाकिस्तानको उत्तर–पश्चिमी क्षेत्रमा सुरक्षा फौजको कारबाही, २४ लडाकु मारिए उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट चीनको चोङकिङमा पहिरोः सात जनाको जीवितै उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

बलिउड निर्देशक तथा कलाकार चन्द्रशेखरको निधन



अ+ अ-

बलिउडका निर्देशक तथा कलाकार चन्द्रशेखरको निधन भएको छ । उहाँको ९७ बर्षको उमेरमा आज बिहान ७ बजे निधन भएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

चन्द्रशेखरका छोरा अशोकले भारतीय मिडियासँग कुरा गर्दै उहाँको निधन सुतिरहेको समयमा भएको बताएका छन् । स्वास्थ्यमा कुनै समस्या नभएको भन्दै उहाँले शान्तिपूर्ण तरिकाले पिताले अन्तिम सास लिनुभएको हो । उहाँको अन्तिम संकार आज नै गर्ने तयारी उहाँको परिवारले गरेको छ । 

चन्द्रशेखरले हिट म्यूजिकल चलचित्र ‘चा चा चा’मा निर्देशक, निर्माता र नायकको रुपमा भूमिका निर्वाह गर्नु भएको थियो । उहाँले २५० भन्दा बढी चलचित्रमा काम गर्नुभयो।