९ असार २०८३, मंगलवार
,
Latest
पक्राउ परेका विष्णु पौडेललाई म्याद थपका लागि अदालतमा पेश कीर्तिपुर होल्डिङ सेन्टर खाली गर्न ५ दिनको अल्टिमेटम, प्रत्येक परिवारलाई २५ हजार राहत दिने निर्णय शिशिर खनालद्वारा महामन्त्री पदमा उम्मेदवारी घोषणा जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन मुख्यसचिव अर्यालको निर्देशन चीनमा भारी वर्षाका कारण ९ हजार भन्दा बढी बिस्थापित, विद्यालयहरू बन्द आगामी आर्थिक वर्षभित्र संघीय शिक्षा ऐन पारित गराउने गरी काम भइरहेको छः शिक्षासचिव पौडेल एमाले संसदीय दलको बैठक सुरू, समसामयिक राजनीति र भावी रणनीतिबारे छलफल हुने रास्वपा सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा आणविक निरीक्षणमा इरानको अडान
तपाईं के खोज्दै हुनुहुन्छ ?

फ्लाई दुबईको विमान दुबईमा सुरक्षित अवतरण, सबै यात्रु सकुशल



अ+ अ-

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको फ्लाइट ५७६ फएजे विमान दुबइमा सुरक्षित अवतरण भएको छ ।

जहाज नेपाली समय अनुसार रातको २ बजे अर्थात् दुबईको स्थानीय समयअनुसार रातको १२ बजेर १४ मिनेटमा अवतरण भएको हो । काठमाडौं विमानस्थलबाट सोमबार राति ९ बजेर २१ मिनेटमा उडान भरेको विमान ४ घन्टा ४५ मिनेट लामो समयको उडानपछि विमान ल्याण्ड भएको हो ।

विमानमा सवार १ सय ६८ यात्री र ७ जना चालक दलका सदस्य गरी १ सय ७५ जना सकुशल छन् ।

विमानबाट ठूलो आवाज आएको र आगोको झिल्को देखिएको थियो ।