२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बारा २ मा शिवचन्द्र कुशवाह र उपेन्द्र यादवको कडा प्रतिस्पर्धा



अ+ अ-

काठमाडौं । बारा २ को उपनिर्वाचनको मतगणना जारी छ ।

प्राप्त पछिल्लो मतपरिणमाअनुसार जनमत पार्टीका शिवचन्द्र कुशवाह ११४६ मतसहित अग्रता लिइरहेका छन् ।

उनलाई जसपाका उपेन्द्र यादवले १११७ मत ल्याएर पछ्याइरहेका छन् ।

यस्तै, एमालेका पुरुषोत्तम पौडेल ५३८ मत ल्याएर तेस्रो स्थानमा छन् । त्यस्तै रास्वपाका रमेश खरेलले २४४ मत पाएका छन् ।