२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बारा २ मा शिवचन्द्र कुशवाहको अग्रता कायमै



अ+ अ-

काठमाडौं । बारा २ को उपनिर्वाचनको मतगणना जारी छ । प्राप्त पछिल्लो मतपरिणमाअनुसार जनमतका शिवचन्द्र कुशवाह ८९५ मतसहित अगाडि बढेका छन् ।

उनलाई जसपाका उपेन्द्र यादवले ७८७ मत ल्याएर पछ्याइरहेका छन् ।

यस्तै, एमालेको पुरुषोत्तम पौडेल ५२३ मत ल्याएर तेस्रो स्थानमा छन् । त्यस्तै रास्वपाका रमेश खरेलले २३९ मत पाएका छन् ।