• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

पाल्पा बस दुर्घटना अपडेट: एक महिलाको मृत्यु, १८ जना घाइते



पाल्पा । पाल्पामा बस दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ भने अन्य घाइते १८ जना घाइते भएका छन् ।

आइतबार बिहान बुटवलबाट बाग्लुङ बुर्तिबाङ जाँदै गरेको लु१ख ५९५६ नम्बरको बस पाल्पाको जोरधारा नजिकै दुर्घटना भएको थियो। बस भीरमा अड्किएको अवस्थामा रहेकोले अन्य यात्रुहरुको उद्धार भइरहेको जिप्रका पाल्पाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए ।

यात्रु कति थिए भन्नेबारे अझै यकिन हुननसकेको थापाले बताए।