२० मंसिर २०८२, शनिबार
,
Latest
प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

रियलले सेल्टा भिगोलाई हरायो



अ+ अ-

एजेन्सी । स्पेनिस ला लिगा फुटबल अन्तर्गत रियल मड्रिडले जित निकालेको छ । गएराति भएको खेलमा रियलले सेल्टा भिगोलाई २–० गोलले पराजित गरेको हो ।

घरेलु मैदान सान्टियागो बर्नबेउमा रियललाई जित दिलाउन खेलको ४२ औं मिनेटमा मार्को ऐसन्सीओले तथा ४८ औं मिनेटमा एडर मिलिसाओले गोल गरे ।

रियल ३० खेलबाट ६५ अंकका साथ तालिकाको दोस्रो स्थानमा रहेको छ । सेल्टा भिगो समान खेलबाट ३६ अंकका साथ १२ औं स्थानमा छ ।