३ भाद्र २०८३, बुधबार
,
Latest
बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’ साइबर आक्रमणपछि ओपनएआइद्वारा उन्नत एआई विकासमा लगाम जाम्बियामा विपक्षीको ‘मनमानी’ गिरफ्तारी रोक्न संयुक्त राष्ट्रसङ्घको आग्रह बालश्रम सम्बन्धी विधेयक अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल छः श्रममन्त्री यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिभरपुलको संघर्षपूर्ण जित



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत लिभरपुलले जित निकालेको छ । शनिबार राति भएको खेलमा लिभरपुलले नटिङहम फरेस्टलाई ३–२ गोलले पराजित गरेको हो ।

लिभरपुललाई जित दिलाउन डिओगो जोटाले दुई तथा मोहमद सलाहले एक गोल गरे । नटिङहमका नेको विलियम्स र मोर्गान गिब्स ह्वाइटले एक–एक गोल फर्काए ।

लिभरपुलको घरेलु मैदान एनफिल्डमा सबै गोल दोस्रो हाफमा भएको थियो । जोटाले ४७ औं र ५५ औं मिनेटमा गोल गर्दा सलाहले ७० औं मिनेटमा गोल गरेका हुन् ।

यो नतिजासँगै ३१ खेलबाट ५० अंकका साथ लिभरपुल तालिकाको सातौं स्थानमा रहेको छ । नटिङहम ३२ खेलबाट २७ अंकका साथ १९ औं स्थानमा रहेको छ ।