३ पुष २०८२, बिहीबार
,
Latest
रास्वपा सभापति रवि लामिछाने भोलि मात्र छुट्ने नेता तथा अगुवा सकारात्मक कार्यका लागि समाजप्रति समर्पित भएर लाग्नुपर्छः मन्त्री खरेल राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ: मुख्यमन्त्री पाण्डे वैदेशिक रोजगारमा संलग्न ठगी नियन्त्रण गर्न संयन्त्र तयारी गर्दै निर्वाचन नै अन्तिम विकल्प अर्थमन्त्री खनाल एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो पार्टीलाई सामूहिक नेतृत्व र पद्धतिअनुसार सञ्चालन गर्न नेता पोखरेलको आग्रह निवार्चनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस, जाँचबुझ आयोगको म्याद एक महिना थप नेकपा एमालेका नवनिर्वाचित पदाधिकारीहरूद्वारा शपथ ग्रहण रवि विदेश जानुपरे अदालतलाई पूर्व जानकारी गराउनुपर्ने, यस्तो छ अदालतको आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराजा शाह आगामी हप्ता नेपालगञ्ज भ्रमणमा जानुहुने



अ+ अ-

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह आगामी हप्ता नेपालगञ्ज भ्रमणमा जानुहुने भएको छ ।

उहाँको निजी सचिवालयका अनुसार पूर्व राजा ज्ञानेन्द्रको साथमा श्रीमती कोमल राज्यलक्ष्मि शाह पनि रहनुहुने जनाइएको छ ।

उहाँहरु मध्यपश्चिम, सुदूरपश्चिम र कर्णाली क्षेत्रका केही जिल्लाहरुको भ्रमणको सिलसिलामा नेपालगञ्ज जान लाग्नु भएको हो ।पूर्वराजा शाहको देश दर्शन कार्यक्रम देशको पछिल्लो अबस्थाका बारेमा जानकारी लिनका साथै नागरिकसंग अन्तरसम्बाद गर्ने जनाईएको छ ।