३० भाद्र २०८३, मंगलवार
,
Latest
पूँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना सकारात्मक: अध्यक्ष ढकाल मुस्ताङमा आजदेखि जलवायु सम्मेलन पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थानका लागि २१ बुँदे कार्ययोजना जारी पोखरामा खुला प्रौढ महिला तथा पुरुष भलिबल प्रतियोगिता बेहुली, पेन्सन पट्टा, गौँथली चलचित्र दर्शकको रोजाइमा प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति
तपाईं के खोज्दै हुनुहुन्छ ?

अविरल वर्षाको कारण प्रभाबित बनेका स्थानमा सेनाको खोज तथा उद्वार (फोटो फिचर )



अ+ अ-

काठमाडौ । बिगत केही दिनदेखि परिरहेको अविरल वर्षाको कारण देशका विभिन्‍न स्थानहरुमा बाढी पहिरो र डुबानहरुबाट प्रभावित भएका छन् । प्रभाबित क्षेत्रहरुका सुरक्षा निकायहरुले खोज तथा उद्वारका कार्यहरु संचालन गरिरहेका छन् ।

विभिन्‍न जिल्लाका स्थानहरुमा रहेका नेपाली सेनाले आफूसंग भएको  जनशक्ति तथा श्रोत साधन प्रयोग गरी खोज तथा उद्वारका कार्यहरु संचालन गरिरहेको छ । नेपाली सेनाले काभ्रेपलाञ्‍चोक, गुल्मी ,कास्की ,मेलम्ची, मनाङ्ग,सल्यान ,मुस्ताङमा खोज तथा उद्वारका कार्यहरु गरेको जनाएको छ ।

हेरौ खोज तथा उद्वारका तस्बीरहरु