५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाका उम्मेदवार वाग्लेका बुवाको गाडी दमौलीमा तोडफोड



तस्बिर: सामाजिक सञ्जाल
अ+ अ-

दमौली । तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. स्वर्णिम वाग्लेका बुबाको गाडी तोडफोड भएको छ ।

दमौलीस्थित सन्तोष होटल अगाडि पार्किङमा राखिएको बा ११ च २५० नम्बरको गाडी तोडफोड गरिएको हो। वाग्लेका बुवा सोहि होटलमा बसेका थिए।

नेपाली कांग्रेसनिकटका युवाहरूले पार्किङमा पसि सो गाडी तोडफोड गरिएको बताईएको छ। यसबारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय तनहुँले बताएको छ ।