१ असार २०८३, सोमबार
,
Latest
हर्मुज क्षेत्रमा कर नउठाउन इरानलाई राष्ट्रपति म्याक्रोँको सुझाब नागरिकको जीवन रक्षा पहिलो प्राथमिकतामा लुम्बिनी प्रदेशको बजेट ३७ अर्ब ३८ करोड [पूर्णपाठसहित] बागमतीको बजेट ६६ अर्ब ९३ करोड ३३ लाख ३३ हजार लागूऔषधसहित ४३ जना पक्राउ सम्झौताका बाबजुद पनि अमेरिकाप्रति ‘गहिरो अविश्वास’ कायमैः इरान मगर समुदायको भूमे पर्व शुरु कोशी प्रदेशको बजेट बढ्यो, ४० अर्ब ४४ करोड विनियोजन रावल आयोग प्रतिवेदन कार्यान्वयनमा, अतिक्रमित सबै जग्गा कुनै पनि व्यहोराले हकहस्तान्तरण हुन नपाउने गरी रोक्का… सरकारका गतिविधि र मन्त्रीहरूका अभिव्यक्तिप्रति प्रमुख सचेतक दुलालको आपत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

संवैधानिक परिषद्को बैठक निष्कर्षविहीन



फाईल फोटो
अ+ अ-

काठमाडौं । प्रधानन्याधीसको सिफारिस गर्न बसेक संवैधानिक परिषद्को बैठक बिना निर्णय सकिको छ ।

बैठक पछि राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संञ्चारकर्मीहरुलाई सक्षिप्त प्रतिक्रिया दिदै भन्नुभयो “प्रधानन्याधीसको नियुक्तिका बारेमा छलफल भयो तर कुनै निर्णय भएको छैन अर्को बैठक बाट निर्णय हुन्छ होला ।”

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना, प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओली र उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का सहभागी हुनुभएको थियो ।