४ आश्विन २०८१, शुक्रबार
,
Latest
अङ्ग्रेजी माध्यममा पढाइ सुरु भएसँगै विद्यार्थीको सङ्ख्या वृद्धि लोमान्थाङमा स्याउ खेती हुन थाल्यो अहिले हरेक क्षेत्रमा लगानी गर्ने सही समय हो: अध्यक्ष ढकाल उपप्रधानमन्त्री प्रकाशमानलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेबारी सुरु भयो पदयात्राको याम प्रधानमन्त्री ओली अमेरिका प्रस्थान (तस्बिरहरू) ऐतिहासिक आँधीपछि केही दिनमै दोस्रो आँधीको चपेटामा साङ्घाई नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको छ: अध्यक्ष दाहाल सुनको मूल्य तोलामा रु एक हजार पाँच सयले वृद्धि नेशनल डे कन्सर्टमा बालेनको नारा लाउँदै हुटिङ गर्ने व्यक्ति ज्यान मुद्दाका फरार अभियुक्त
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

संवैधानिक परिषद्को बैठक निष्कर्षविहीन



फाईल फोटो
अ+ अ-

काठमाडौं । प्रधानन्याधीसको सिफारिस गर्न बसेक संवैधानिक परिषद्को बैठक बिना निर्णय सकिको छ ।

बैठक पछि राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संञ्चारकर्मीहरुलाई सक्षिप्त प्रतिक्रिया दिदै भन्नुभयो “प्रधानन्याधीसको नियुक्तिका बारेमा छलफल भयो तर कुनै निर्णय भएको छैन अर्को बैठक बाट निर्णय हुन्छ होला ।”

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना, प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओली र उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का सहभागी हुनुभएको थियो ।