२९ भाद्र २०८३, सोमबार
,
Latest
पोखरामा खुला प्रौढ महिला तथा पुरुष भलिबल प्रतियोगिता बेहुली, पेन्सन पट्टा, गौँथली चलचित्र दर्शकको रोजाइमा प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्राई सिरिजका लागि २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइयो



अ+ अ-

काठमाडौं । आईसीसी सीडब्लुसी लिग २ अन्तर्गत हुने नेपाल–नामिबिया–स्कटल्यान्ड ट्राई सिरिजका लागि खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले २० खेलाडीलाई बन्द प्रशिक्षणमा सहभागी हुन आग्रह गरेको हो ।  

क्यानले एक विज्ञप्ति जारी गर्दै ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आरिफ शेख, पारस खड्का, सन्दीप लामिछाने, दिपेन्द्र सिंह ऐरी, करण केसी लगायतका खेलाडीलाई डाकेको हो ।