२९ भाद्र २०८३, सोमबार
,
Latest
पोखरामा खुला प्रौढ महिला तथा पुरुष भलिबल प्रतियोगिता बेहुली, पेन्सन पट्टा, गौँथली चलचित्र दर्शकको रोजाइमा प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाठ्यपुस्तकमा नयाँ नेपालको नक्सा (फोटो फिचर)



अ+ अ-

भक्तपुर । भक्तपुरको थिमीस्थित जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडमा यस शैक्षिकको नयाँ पाठ्यपुस्तक अन्तर्गत कक्षा ६ को पुस्तकमा नयाँ नेपालको नक्सा छापिएको छ साथै कोभिड १९ बाट सुरक्षित हुनका लागि सचेतनासहितको प्रचार सामाग्री पनि समावेश गरिएको छ ।   

यस शैक्षिकको नयाँ पाठ्यपुस्तकहरु धमाधम छपाइ गरिँदैछ । केन्द्रका अनुसार यस वर्षका लागि आवश्यक  पाठ्यपुस्तक छाप्ने काम अन्तिम चरणमा पुगेको छ । (तस्वीर: रोशन सापकोटा, रासस)