२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितले दिलाए तेस्रो सफलता



फाईल फोटो
अ+ अ-

काठमाडौं । एसीसी प्रिमियर कपको पहिलो खेलमा मलेसियाविरुद्ध नेपाललाई तेस्रो सफलता मिलेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालका लागि ललित राजवंशीले नेपाललाई तेस्रो सफलता दिलाएका हुन् ।

यसअघि स्पिनर सन्दीप लामिछानेले ३३.२ ओभरमा कप्तान अमेद फैजलाई आउट गर्दै दोस्रो विकेट लिएका थिए ।

नेपाललाई पहिलो सफलता गुलशन झाले दिलाएका थिए । यो समाचार तयार पार्दासम्म मलेसियाले ४० ओभरमा ३ विकेट गुमाएर १६७ रन बनाएको छ ।