२९ भाद्र २०८३, सोमबार
,
Latest
पोखरामा खुला प्रौढ महिला तथा पुरुष भलिबल प्रतियोगिता बेहुली, पेन्सन पट्टा, गौँथली चलचित्र दर्शकको रोजाइमा प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेसीको अर्जेन्टिना र स्वारेजको उरुग्वे भिड्दै



अ+ अ-

एजेन्सी । कोपा अमेरिका फुटबल अन्तर्गत शनिबार बिहान अर्जेन्टिना र उरुग्वेले प्रतिस्पर्धा गर्दैछन् ।

समूह बीमा रहेका दुबै टिम नेपाली समयानुसार भोलि बिहान ५ः४५ बजे ब्राजिलको स्टेडिओ नेसनल डी ब्रासिलियामा आमनेसामने हुँदैछन् ।

उरुग्वेले अर्जेन्टिनालाई हराउँदै सुखद् सुरुवात गर्न चाहन्छ भने यसअघि चिलीसँग १-१ गोलको बराबरी खेलेको अर्जेन्टिना उरुग्वेलाई हराउँदै अघिल्लो चरणमा प्रवेश गर्ने दाउमा हुनेछ ।

अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेसी र उनका पूर्वसहयात्री उरुग्वेका लुइस स्वारेजबीचको खेल प्रतिक्षित हुनेछ ।