२९ भाद्र २०८३, सोमबार
,
Latest
पोखरामा खुला प्रौढ महिला तथा पुरुष भलिबल प्रतियोगिता बेहुली, पेन्सन पट्टा, गौँथली चलचित्र दर्शकको रोजाइमा प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले वरिष्ठ नेता खनालको स्वास्थ्य अवस्था सुधारोन्मुख



अ+ अ-

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता एवं झलनाथ खनालको स्वास्थ्य अवस्था क्रमिक सुधार भइरहेको अस्पतालले जनाएको छ । 

भारतको दिल्लीस्थित अपलो अस्पतालमा उपचार गरिरहेका खनाललाई लगातार आइरहेको ज्वरो घटेको अस्पताले जनाएको छ। 

चिकित्सकको उच्च निगरानीमा खनालको उपचार भैरहेको उनको सचिवालयले जनाएको छ ।

कोरोना संक्रमणबाट मुक्त भएका खनाललाई निरन्तर ज्वरो आए पछि एकहप्ता अघि काठमाडौंको नर्भिक अस्पतालमा भर्ना गरेर उपचार गरिँदै आएको थियो । तर, चिकित्सकले थप उपचार गर्न दिल्ली जान सुझाव दिएपछि खनाललाई दिल्ली लगिएको थियो ।