२८ भाद्र २०८३, आईतवार
,
Latest
चोभारको पानी निकासका लागि वैकल्पिक सुरुङ बनाउन मदनकृष्ण श्रेष्ठको सुझाव आचार्यको टिप्पणी : ‘बिग्रिएको काठमाडौं सुधारिँदैछ, अब सम्पदा संरक्षणमा ध्यान दिऔँ भट्टराईको सुझाव : भारत–चीनको सहकार्यबाट नेपालले अधिकतम लाभ लिनुपर्छ भदौ २७ सम्झिँदै गृहमन्त्री गुरुङले भने : ‘देशले मलाई विश्वास गरेको त्यो क्षणप्रति कृतज्ञ छु’ जिप दुर्घटनाका चार गम्भीर घाइतेलाई हेलिकप्टरबाट सुर्खेत लैजान माग सानीभेरीमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, नौ जना घाइते बाणगङ्गा नदीमा फसेका १२ जनाको सकुशल उद्धार मधेशमा इन्जिनियरिङ अध्ययन संस्थान स्थापना गर्ने शिक्षामन्त्री पोखरेलको ऐतिहासिक पहल: तीन वर्षभित्र पठनपाठन सुरु गर्ने… भोटेकोशी बाढीः अठार विद्यालयमा क्षति ट्रक दुर्घटनामा चालकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसको संसदीय दलको बैठक बस्दै



अ+ अ-

काठमाडौँ । महाअभियोग प्रस्तावबारे पार्टीको भूमिका स्पष्ट पार्न नेपाली कांग्रेसले संसदीय दलको बैठक  बस्दैछ । बैठक दिउसो सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने पार्टीले जनाएको छ ।

आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा (हाल निलम्बित) विरुद्ध कांग्रेससहित सत्ता गठबन्धनका ९८ सांसद्ले संसद्मा महाअभियोग प्रस्ताव दर्ता गराएका थिए । महाअभियोग प्रस्ताव दर्ता गराउनेमा नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) का सांसदहरु समेत थिए ।