५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री प्रचण्डको आठौं मन्त्रिपरिषद् विस्तार: परराष्ट्रमन्त्रीमा एनपी साउदले लिए शपथ



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सासंद एनपी साउदले आज परराष्ट्रमन्त्रीको रुपमा शपथ ग्रहण गर्नुभएको छ । । साउदलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराउनुभएको हो ।

यस्तै नेकपा एकीकृत समाजवादीबाट नन्दा चपाईंले पनि भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्रीमा शपथ लिनु भएको छ ।

प्रधानमन्त्री प्रचण्डको यो आठौं पटक मन्त्रिपरिषद् विस्तार हो । आजको मन्त्रिपरिषद् विस्तारपछि पनि अझै ५ मन्त्रालय प्रधानमन्त्री स्वयंले सम्हाल्नुहुने भएको छ ।