२३ जेष्ठ २०८३, शनिबार
,
Latest
अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनपी साउद परराष्ट्रमन्त्री बन्दै, आजै शपथको तयारी



अ+ अ-

काठमाडौं। नेपाली कांग्रेसका सासंद एनपी साउदले परराष्ट्र मन्त्रीको रुपमा आज शपथ ग्रहण गर्ने निश्चित भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको तयारीकालाई तिव्रता दिन साउदलाई परराष्ट्रमन्त्री नियुक्त गर्ने तयारी भएको हो ।

सत्ता गठबन्धनको भागबण्डा अनुसार कांग्रेसले पाएको ८ मन्त्रालयमध्ये यसअघि ४ मन्त्रालयमा कांग्रेसले मन्त्री पठाइसकेको छ।