२१ असार २०८३, आईतवार
,
Latest
कांग्रेसको १५औँ महाधिवेशन पेपरलेस र डिजिटल प्रविधिबाट गराउने तयारी मुलुकको आवश्यकतालाई ध्यानमा राखेर संसद्ले कानुन निर्माण गर्छ : सभामुख अर्याल अर्थतन्त्र अझै जटिल अवस्थामा छ, मौद्रिक नीतिले सुधारमा ध्यान दिनुपर्छः परिसंघ उपाध्यक्ष घिमिरे ३–५ वर्षको मध्यमकालीन दृष्टिकोणसहित मौद्रिक नीति ल्याउन अर्थविद् थापाको सुझाव माधवजी र मलाई कसरी सिध्याउने भन्नेमा ओलीको हाइटमा बालेन छैनन्ः दाहाल निर्माण व्यवसायीले सरकारबाट भुक्तानी नपाउँदा बैंकिङ क्षेत्र दबाबमा छः सिईओ ज्ञवाली मालदह आँपको उत्पादन घट्दा बजार मूल्य दोब्बर, किसान भने मूल्यबाट वञ्चित कोशी प्रदेशसभाः विनियोजन विधेयकमाथिको छलफल सकियो बेपत्ता कर्मचारी हटाउने अभियानमा कृषि मन्त्रालय, नार्कका दुई कर्मचारी सेवाबाट बर्खास्त मौद्रिक नीति कसिलो बनाउने आधार छैन : पूर्वगभर्नर अधिकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्राइटनसँग घरमै हार्यो चेल्सी



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत चेल्सीले पराजय ब्यहोरेको छ । शनिबार राति सम्पन्न खेलमा चेल्सी ब्राइटनसँग आफ्नै घरेलु मैदान स्टामफोर्ड ब्रिजमा २–१ गोलले स्तब्ध बनेको हो ।

खेलमा सुरुवाती अग्रता भने चेल्सीले बनाएको थियो । खेलको १३ औं मिनेटमा कोनोर गालाघेरले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, ४२ औं मिनेटमा डेनी वेलकेकले तथा ६९ औं मिनेटमा जुलीओ इन्सीसोले गोल गर्दै ब्राइटनलाई २–१ ले जित दिलाए ।

जितसँगै ब्राइटन २९ खेलबाट ४९ अंकका साथ सातौं स्थानमा रहँदा पराजित चेल्सी ३१ खेलबाट ३९ अंकका साथ ११ औं स्थानमा छ ।




भर्खरै