२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

तनहुँ १ मा स्वर्णिम वाग्लेलाई गोविन्दराज जोशीको समर्थन !



अ+ अ-

काठमाडौँ । तनहुँ १ मा बैशाख १० मा हुने उपनिर्वाचनमा नेपाली कांग्रेसका पूर्वनेता गोविन्दराज जोशीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार स्वर्णिम वाग्लेलाई समर्थन गर्ने भएका छन् । यसअघि कांग्रेससँग सहमतिको प्रयास भएपनि आफ्ना अडानलाई कांग्रेसले सम्बोधन नगर्ने भएपछि जोशीले स्वर्णिमलाई सघाउने भएका हुन् । रास्वपासँग आज भएको वार्तामा जोशीले प्रतिव

वार्तामा रास्वपाको तर्फबाट सभापति रवि लामिछाने, तनहुँ १ का उम्मेदवार वाग्ले, रास्वपा सहमहामन्त्री कविन्द्र बुर्लाकोटी तथा केन्द्रीय सदस्य दीपक बोहरा सहभागी थिए । जोशीको तर्फबाट उनीसहित छोरा दीपकराज जोशी थिए ।

जोशीको तर्फबाट स्वर्णिमलाई निसर्त समर्थन गर्ने प्रतिबद्धता आएको बैठकमा सहभागी एक नेता बताउँछन् ।

कांग्रेससँग संवाद टुंगिसकेको अवस्थामा जोशी समूहले रास्वपा उम्मेदवारलाई समर्थन गर्न तयार भएको उनको भनाई छ ।